December 29, 2024
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा नेपाल चलचित्रकर्मी महासंघ,प्रदेश न.१ को व्यवस्थापनमा सम्पन्न चलचित्र महोत्सव २०८१ बिराटनगरमा भव्यताको साथ सम्पन्न भएको छ । सम्पुर्ण सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवाद ।

















